११ सय जनाले लिए एनआरएन नागरिकता

लण्डन । विश्वका बिभिन्न देशमा रहेका १ हजार १ सय जना नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार गत महिना देखि लागू भएको सो नागरिकता देशका बिभिन्न जिल्लाबाट ती नेपालीहरुले नागरिकता लिएका हुन् । विसं २०७२ सालमा जारी भएको नयाँ संविधानले गैरआवासीय नेपालीलाई सामाजिक, सांस्कृतिक र आर्थिक … Continue reading ११ सय जनाले लिए एनआरएन नागरिकता